प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-२८

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका-४ प्युखर्क बस्ने कुल बहादुर श्रेष्ठको छोरी १३ वर्षीय नन्जिता श्रेष्ठ घर बाट अन्दाजी ६०० मिटर टाढा रहेको गोठको माथिलो तल्लामा काठको वलोमा सलको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेका थिए । घट्ना बारे प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार