प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-६ किटभन्ज्याङ बस्ने कमल गोलेको श्रीमती २१ वर्षीय सपिता गोलेले आफ्नै घरदेखि अन्दाजी १००मिटर दक्षिण तर्फ रहेको बारीको दुधिलोको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार