प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-१५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-९ कदम बास स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने ४१ वर्षीय भिमसेन गिरि रहेका छन् । निज आफ्नै घरको अगाडी रहेको वजलको रुखमा नाइलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

 

 

 

सम्बन्धित समाचार