प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-१४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२० भिमनगर स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने  सुनिल मिजारको घरमा डेरा लिई बस्ने ३४ वर्षीय सोम बहादुर परियार रहेका छन् । निज आफु सुत्ने कोठामा फलामको डण्डीमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार