झुण्डी मृत्यु
२०७८-११-२७
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-१४ स्कुल चोक स्थित एक
पुरुषको झुण्डी मृत्यु भएको छ ।
झुण्डी
मृत्यु हुने सोही स्थित बस्ने ३२ वर्षीय रमेश गौतम रहेका छन् । निज आफ्नै गाईगोठमा
फलामको पाईपमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए
। यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेका
छन् ।