प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-२५

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-९ बिसहजारी टोल स्थित एक माहिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने चिरन्जीबी शर्माको श्रीमती ४० वर्षीय कौशिला शर्मा रहेकी छिन् । निज आफ्नै घरको  पंखाको सिलिङमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरीरहेको छ ।

 

 

सम्बन्धित समाचार