बेवारीसे भरुबा बन्दुक फेला
२०८२-१२-२५
- A
- A-
- A+
सिन्धुली फिक्कल गाँपालिका वडा-१ महादेब डाँडा स्थितमा
रहेको दमार जंगलमा पतकरले
छोपेको अवस्थामा नाल-४(चार) भरुवा बन्दुक फेला परेको छ । उक्त घटनाको थप अनुसन्धान कार्य भई रहेको छ ।