प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१२-२३

  • A
  • A-
  • A+
Share

चितवन रत्ननगर नगरपालिका-१३ लौरीघोल स्थित लाका प्रहरी कार्यालय, टाडीबाट खटिएको टोलीले शंका लागि चेक जाँच गर्ने क्रममा जिल्ला चितवन रत्ननगर नगरपालिका-१३ बस्ने वर्ष  २४ को सुकबिर स्याङतान र जिल्ला चितवन रत्ननर नगरपालिका-१४ बस्ने वर्ष ४० को सुरज थापा मगरको साथबाट एनारगन २४७ क्याप्सुल, ट्रामाडोल ७३ क्याप्सुल लागुऔषध र ना ६२ प ९४४० नम्बरको मोटरसाईकल सहित दुबै जनालाइ नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार