चितवनमा झुण्डी एक महिलाको मृत्यु
२०८२-१२-०९
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१५, मनकामना चोक स्थित वस्ने वर्ष अन्दाजी ३३ की तिर्सना पोख्रेल आफ्नै घरको आफु सुत्ने कोठाको
पङ्खामा सलको पासो लागाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।