नुवाकोटमा झुण्डी ८२ वर्षीय पुरूषको मृत्यु
२०८२-१२-१०
- A
- A-
- A+
नुवाकोट, तादी गाउँपालिका-४, सातबिसे स्थित बस्ने वर्ष अन्दाजी ८२ को जित बहादुर
पाण्डे आफ्नै घर पछाडी बारिमा रहेको अस्बाको रुखमा पटुकाको पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।