लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०३
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क स्थित भरतपुर महानगरपलिका-२ क्षेत्रपुर बस्ने बर्ष ३१ को एलिस श्रेष्ठलाई बसिरहेको अवस्थामा संकास्पद
लागि चेकजाँच गर्दा निजले बोकेको खैरो कलरको
साईड ब्याग भित्र प्रतिबन्धित लागुऔषध ब्रोफिन
नुफिन-१४ एम्पुल, फेनार्गन-१४ एम्पुल, डाईजेपाम-१४
एम्पुल र १ थान मोवाईल सहित निजलाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भईरहेको ।