प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्ड २३ वर्षीय महिलाको मृत्यु

२०८२-११-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुगढी गाउँपालिका-८, बुढीचौर ओखरे बस्ने जिवन व्लोनको श्रीमती वर्ष अन्दाजी २३ कि गंगा थिङ घरबाट अन्दाजी ५०० मिटर पुर्व पर्ने काफलडाँडा सामुदायिक वनमा जमुनाको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार