प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडि मृत्यु

२०८२-११-२१

  • A
  • A-
  • A+
Share

दोलखा, मेलुङ गाउँपालिका-५, बस्ने अन्दाजी वर्ष ७६ को सन्त बहादुर मगर भोट हालेर घर फर्केने क्रममा  माटीडाँडा गोरेटो बाटोबाट अन्दाजी ५० मिटर तल लडि मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार