प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एक महिलाको मृत्यु

२०८२-११-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-२७, तामाङ टोल गोलाघाट स्थित बस्ने वर्ष ४२ कि सरिता तामाङ आफ्नै घरको आफ सुत्ने कोठाको सिलिङ्ग पंखामा सलको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार