नुवाकोटमा झुण्डी २२ वर्षीय युवकको मृत्यु
२०८२-११-२०
- A
- A-
- A+
नुवाकोट, बेलकोटगढी नगरपालिका-१२, वाग्लेटोल स्थित बस्ने वर्ष अन्दाजी २२ को सुजन रईला
आफ्नै घर देखी अन्दाजी ५० मिटर पुर्व सामुदायिकवनमा कटुसको रूखमा नाईलनको डोरीले
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।