सिन्धुपाल्चोकमा झुण्डी मृत्यु
२०८२-११-१९
- A
- A-
- A+
सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी
नगरपालिका-६, पिपलडाँडा बस्ने वर्ष ४४ को जित बहादुर खत्री घर भन्दा अन्दाजी १०
मिटर उत्तर तर्फ रहेको पातिको रूखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।