चितवनमा एक पुरूषको मृत्यु
२०८२-११-१८
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२, आँपटारी स्थित इन्द्रेणीटोल बस्ने वर्ष अन्दाजी ५५ को बल बहादुर प्रजा आफु बस्ने कोठामा अचेत अवस्थामा फेला परि छिमेकीहरुले उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।