मृत फेला
२०८२-१०-१५
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१८, गाजीपुर टोल बस्ने मिन बहादुर चन्द ठकुरीको छोरा वर्ष २४ को धिरज चन्द ठकुरी
आफ्नै सुत्ने कोठामा अचेत अवस्था देखि उपचारको लागि सरकारी अस्पताल भरतपुरमा
लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप
अनुसन्धान कार्य भईरहेको छ ।