सिन्धुपाल्चोकमा झुण्डी मृत्यु
२०८२-१०-१२
- A
- A-
- A+
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-८,
भिर्केचोप्का बस्ने सन्चमान तामाङको श्रीमती वर्ष अन्दाजी ४४ की चरी माया तामाङ
आफ्नै घरको सुत्ने कोठाको दलिनमा पछेउरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला
परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।