प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०८२-१०-०५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६, धपका बस्ने वर्ष अन्दाजी २३ को कमल नेपाली घरदेखी २०० मिटर नजिकै अमलघारी जङ्गलमा मौवाको रुखमा धागोको डोरिले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार