प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी ७४ वर्षीय पुरूषको मृत्यु

२०८२-१०-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, भीमफेदी गाउँपालिका-४, गोल्पिङबेशी बस्ने वर्ष अन्दाजी ७४ को भिमलाल लामा आफ्नै घरको आफु सुत्ने कोठा भित्र रहेको काठको दलिनमा नाईलनको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार