काभ्रेमा झुण्डी एक २२ वर्षीय पुरूषको मृत्यु
२०८२-१०-०६
- A
- A-
- A+
मकवानपुर, बागमती नगरपालिका-१, घर
भई हाल जिल्ला काभ्रे रोशि गाउँपालिका-७, चारसयबेशी स्थितमा रहेको मंगल क्रसर
उघोगमा काम गर्ने कामदार अन्दाजी वर्ष २२ को यमराज सेन्चुरी सोही उद्योगको फलामको
डण्डीमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।