प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०८-२६

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-, हनुमानगढी स्थित काजीको सामुदायिक वनमा बस्ने लाल बहादुर तामाङको छोरा वर्ष अन्दाजी २२ को सुदिप तामाङ सालको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार