प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८२-०८-१७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-४, ढुङ्ग्रेवास घर भई सोहि कमलामाई नगरपालिका-२ चियावारी स्थित एक तले घरमा आयुशा खाजाघर संचालन गरी बसेको वर्ष ३३ को छत्र बहादुर अछामीले सोहि खाजाघरको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार