प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मानिस झुण्डी मृत्यु

२०८२-०८-१८

  • A
  • A-
  • A+
Share

रामेछाप, रामेछाप नगरपालिका-१, गोठगाउँ स्थित बस्ने टेक बहादुर राना मगरको श्रीमती वर्ष ६५ की टेक कुमारी राना मगर आफ्नै घरको आफु सुत्ने कोठाको निदालमा पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार