प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०८-१९

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्ध नगरपालिका-५, खरदारपाटी बस्ने वर्ष अन्दाजी ६८ को लाल चन्द्र पौडेल आफ्नै गोठको काठको बलोमा नाईलनको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार