प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मानिस झुण्डी मृत्यु

२०८२-०८-१५

  • A
  • A-
  • A+
Share

रामेछाप, रामेछाप नगरपालिका-९, टार बस्ने लाल बहादुर सुनुवारको छोरा वर्ष अन्दाजी ६५ को भल बहादुर सुनुवार आफ्नै ढुङ्गा माटोले बनेको घरको पछाडी पट्टिको बाहामा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार