प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस झुण्डी मृत्यु

२०८२-०८-१४

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्‍वर गाउँपालिका-१, उपल्लोमोदी बस्ने ४४ वर्षीय मोहन तामाङ आफ्नै घर देखि अन्दाजी ८० मिटर पूर्वमा रहेको काठ र जस्ताले बनेको घरको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार