प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८२-०८-१३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-११, प्रगती पथ स्थित डेरा गरी बस्ने जिल्ला म्याग्दी स्थायी घर वर्ष १४ की सोनिया किसान आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार