प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८२-०८-१२

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-६, जिम्टेटार स्थित बस्ने अन्दाजी ४५ वर्षीय दिपक भण्डारी आफनै पक्की घरको कोठाको सिलिङ पङ्खामा सेतो कलरको सर्टको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार