प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मानिस झुण्डी मृत्यु

२०८२-०८-११

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखु तामाकोशी गाउँपालिका-५, कटुन्जे स्थित बस्ने २९ वर्षीय मान बहादुर तामाङ आफनै घरको भान्सा कोठाको निदालमा गम्छाको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार