प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस लडी मृत्यु

२०८२-०८-०९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२०, नयाँ बजार स्थित स्थायी घर भइ हाल सोही ठेगानामा डेरा गरि बस्ने ६९ वर्षीय शुक बहादुर सार्की धारामा लडिरहेको अवस्थामा निजको छोराले देखि तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल भरतपुरमा लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार