विषादी सेवनबाट एकको मृत्यु
२०८२-०७-१२
- A
- A-
- A+
धादिङ, धुनिवेशी नगरपालिका-२, गैराबारी बस्ने अन्दाजी ५२ वर्षीया सानु कान्छी तामाङ आफ्नै घरमा सुत्ने कोठामा QUICKPHOS नामक बिषादी सेवन गरी मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।