चितवनमा मानिस मृत अवस्थामा फेला
२०८२-०७-१२
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-६, हाती चोक स्थित सम्भु माझीले संचालन गर्दै आइरहेको होटल पार्क सेन्चुरीमा (काम गर्ने कामदार) जिल्ला चितवन रत्ननगर नगरपालिका-६ बस्ने अन्दाजी ४४ वर्षीय राम परियार खाना खाएर सुतेको अवस्थामा मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।