प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८२-०७-०९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-६, चोकबजार नजिकै बस्ने अन्दाजी २७ वर्षीय सुजन बि.क. आफ्नै घरको आफू सुत्ने कोठामा फलामको रडमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार