विषादी सेवनबाट एकको मृत्यु
२०८२-०७-०९
- A
- A-
- A+
रामेछाप, मन्थली नगरपालिका-३, कठजोर बस्ने ६८ वर्षीय जित बहादुर श्रेष्ठ आफ्नै घरको आफु सुत्ने कोठामा नाम नखुलेको विषादी सेवन गरी अस्वस्थ भई उपचारको लागी मन्थली अस्पताल रामेछापमा ल्याई उपचार भई रहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।