प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

उपचारको क्रममा मृत्यु

२०८२-०६-२९

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-३, बुद्धसिङघाट स्थित बस्ने भोजलाल श्रेष्ठको श्रीमती वर्ष अन्दाजी ५५ कि फुल माया कुमाल श्रेष्ठले नाम नखुलेको बिषादी सेवन गरि बिरामी भई उपचारको लागि त्रिसुली अस्पताल नुवाकोट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार