प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवन सम्बन्धमा

२०८२-०६-२७

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-६, घर भई हाल बनेपा नगरपालिका-५, चाइनाटाउनमा सर्देशनाथ श्रेष्ठको घरमा डेरा गरी बस्ने वर्ष ३५ को सहदेव दाहालले (COBRA-505) नामक तरकारीमा हाल्ने विषादी सेवन गरी अस्वस्थ भई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याएको । अवस्था गम्भीर, विषादी सेवन गर्नुको कारण नखुलेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार