प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

घर ढलानको लागी फर्मा ठोक्ने क्रममा अचानक लडि मृत्यु

२०८२-०६-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने अन्दाजी वर्ष ४५ को सन्तोष थापा हेटौंडा उपमहानगरपालिका-८, कमाने बस्ने आत्माराम लामिछानेको निर्माणाधिन घरमा ढलानको लागी फर्मा ठोक्ने क्रममा अचानक १ तला माथीबाट लडी गम्भिर घाईते भई उपचारको लागी घर धनी र आफन्तले नयाँ मेडिकल कलेज भरतपुर चितवन ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार