चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०६-२८
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२३, ज्वाइटोल बस्ने वर्ष
५२ को जित बहादुर गुरुङ घर भन्दा १ किलोमीटर पश्चिममा रहेको भेलोरको रूखमा प्लाष्टिकको डोरीले
पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।