प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०६-२४

  • A
  • A-
  • A+
Share

काभ्रे, धुलिखेल नगरपालिका-११, फुलबारी स्थित दिनेश वि.क. को घरमा डेरा गरी बस्ने जिल्ला बर्दीया राजपुर नगरपालिका-५, पहाडी टोलकका कान्छा चौधरी को छोरा वर्ष १९ को सिर्जन चौधरी एक तले घरको भर्याङमा सलको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार