प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८२-०६-२५

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-५, लाटीखोला बस्ने विर बहादुर योन्जनको छोरा वर्ष अन्दाजी ४० को शुक्र बहादुर योन्जनले आफ्नो घरको कोठामा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार