प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

घोप्टो परी तैरी रहेको अवस्थामा पुरूष व्यक्ति मृत फेला

२०८२-०६-२३

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१०, कर्था बस्ने वर्ष ५१ को लिल बहादुर सार्की घरदेखि अन्दाजी ७०० मिटर पस्चिम कमलाखोलाको छेउमा रहेको दहमा घोप्टो परी पानीमा तैरी रहेको अवस्थामा मृत फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार