प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८२-०६-२३

  • A
  • A-
  • A+
Share

चितवन, माडि नगरपालिका-, दिवानगर घाघर बस्ने वर्ष ६५ को ऋषिराम बराल आफ्नो घरबाट  अन्दाजी ५०० मिटर पछाडि दक्षिण तर्फ रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार