प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी ६० वर्षीय पुरूषको मृत्यु

२०८२-०६-२२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-९, कोदारी बस्ने वर्ष अन्दाजी ६० को धिरे पहरी घर भन्दा अन्दाजी ३०० मिटर पश्चिम आफ्नै बारीमा रहेको धुर्सेनिको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार