चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०६-२१
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-९, बोस्टेन रोड नजिकै होटल ब्यबसायी गरी बस्ने सोभाकर
पौडेलको श्रीमती वर्ष ४२ की राधिका पौडेल आफु सुत्ने कोठाको पङ्खामा सलको पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।