मकवानपुरमा मानिस झुण्डी मृत्यु
२०८२-०६-१६
- A
- A-
- A+
मकवानपुर, कैलाश गाउँपालिका-६,
मजुवा टोल बस्ने कृष्ण बाहादुर दर्लामीको छोरा अन्दाजी वर्ष १८ को संगित दर्लामी आफ्नै
घर देखी अन्दाजी २ कि.मि.पश्चिम धुसेनी जंगलमा कटुसको रुखमा नाम्लोको डोरीले पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान
कार्य भईरहेको छ ।