सिन्धुलीमा झुण्डी एकको मृत्यु
२०८२-०६-१६
- A
- A-
- A+
सिन्धुली,
कमलामाई नगरपालिका-७, खैरेनी घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपालिका-४
ढुङ्रेबास स्थित बम बहादुर गिरीको घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी ५० को कुल
बहादुर थापा घरको कोठाको ढोकामा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको
थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।