प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

४० वर्षीय पुरूष व्यक्ति मृत अवस्थामा फेला

२०८२-०६-१८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-७, कटहरचोक स्थित रहेको प्रतिक्षालयमा हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ४० को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार