चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०६-१८
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-११,
नमुना टोल स्थित बस्ने वर्ष अन्दाजी ८६ को राम दत्त तिवारी आफ्नै घरको कोठामा काठको बलोमा
नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो
। घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।